Jhim Jhimaune Aankha

Jhim Jhimaune Aankha (舞動的雙眼)

Ekdev Limbu · Jhim Jhimaune Aankha

1,225 次觀看 36 人喜歡 4.527 人評分)
YouTubeSpotifyApple MusicKKBOX
झिमझिमाउने आँखा, गाउँदै छु म भाका
सुनिदेऊ, सुनिदेऊ, सुनिदेऊ न
झिमझिमाउने आँखा, गाउँदै छु म भाका
सुनिदेऊ, सुनिदेऊ, सुनिदेऊ न
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (भएँ म, भएँ म)
मृगनयानीले मनमा मोहनी लायो, mm
रातको निदरी, दिनमा होसै उडायो, mm
परेलीमा लुकाएर राखिदिउँला (राखिदिउँला)
सपनीमा आई तिमी साथ दिनू (साथ दिनू)
जूनतारा तिम्रो लागि सजाइदिउँला (सजाइदिउँला)
जुनकिरी बनी तिमी नाचिदिनू
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म
भमराझैँ म भुनभुनाउँछु, तिमी फूल बनी रमाउनू
तिम्रै वरिपरि म सधैँ डुलिरहन पाऊँ (आँखाले, आँखाले म)
१, २, ३ भनी दिन गन्दै सोचिरहन्छु म त दिनभरि
सताएको मनलाई सम्झाइरहन्छु
१, २, ३ भनी दिन गन्दै सोचिरहन्छु म त दिनभरि
सताएको मनलाई सम्झाइरहन्छु
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म
Jhim Jhimaune Aankha (舞動的雙眼) - Ekdev Limbu 更多更詳盡歌詞在 ※ Mojim.org 魔鏡歌詞網 https://mojim.org/song/Ekdev-Limbu-Jhim-Jhimaune-Aankha-(舞動的雙眼)-414073
對拍微調
[00:01.44]झिमझिमाउने आँखा, गाउँदै छु म भाका
[00:07.38]सुनिदेऊ, सुनिदेऊ, सुनिदेऊ न
[00:13.02]झिमझिमाउने आँखा, गाउँदै छु म भाका
[00:17.75]सुनिदेऊ, सुनिदेऊ, सुनिदेऊ न
[00:23.26]झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
[00:28.61]आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
[00:36.46]झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
[00:41.85]आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (भएँ म, भएँ म)
[00:52.43]मृगनयानीले मनमा मोहनी लायो, mm
[01:02.98]रातको निदरी, दिनमा होसै उडायो, mm
[01:13.54]परेलीमा लुकाएर राखिदिउँला (राखिदिउँला)
[01:18.59]सपनीमा आई तिमी साथ दिनू (साथ दिनू)
[01:23.82]जूनतारा तिम्रो लागि सजाइदिउँला (सजाइदिउँला)
[01:29.04]जुनकिरी बनी तिमी नाचिदिनू
[01:34.48]झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
[01:39.95]आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
[01:47.53]झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
[01:53.13]आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म
[02:11.38]भमराझैँ म भुनभुनाउँछु, तिमी फूल बनी रमाउनू
[02:21.36]तिम्रै वरिपरि म सधैँ डुलिरहन पाऊँ (आँखाले, आँखाले म)
[02:32.35]१, २, ३ भनी दिन गन्दै सोचिरहन्छु म त दिनभरि
[02:37.67]सताएको मनलाई सम्झाइरहन्छु
[02:43.32]१, २, ३ भनी दिन गन्दै सोचिरहन्छु म त दिनभरि
[02:48.51]सताएको मनलाई सम्झाइरहन्छु
[02:53.51]झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
[02:58.84]आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
[03:06.96]झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
[03:12.02]आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म

AI 會分析這首歌的音訊自動產生和弦(約 1–2 分鐘,產生後永久保存)。

跟這首歌對話

AI 依歌詞回答(免費,僅供參考)

歌詞解析

AI 依歌詞文本生成主旨、情緒、意象與重點句解讀(產生後永久保存)。

魔鏡站長解析

站長私房短評:打動人的地方、適合什麼時刻聽(產生後永久保存)。

歌曲冷知識

AI 依歌詞整理 3-4 點有趣觀察(產生後永久保存)。

這首歌詞如何?
分享: LINE Facebook X

常見問題

Jhim Jhimaune Aankha (舞動的雙眼)是誰唱的?

Jhim Jhimaune Aankha (舞動的雙眼)由Ekdev Limbu演唱,完整歌詞與歌曲解析可在魔鏡歌詞網查看。

猜你喜歡的歌